भक्तपुर नगरपालिकाको मतगणना सुरु



भक्तपुर ।

भक्तपुर नगरपालिकामा मतगणना सुरु भएको छ । वडा नं १, २ र ३ को मतगणना सुरु भएको हो । बिहान ७ वजेबाट नै गणना सुरु गर्ने भनिए पनि ढिलो गणना भएको थियो ।

उता मध्यपुर थिमि नगरपालिकामा पनि मतगणना यसअघि नै सुरु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्