राष्ट्रियसभा अध्यक्ष तिमिल्सिनाले गरे मतदान



पर्वत ।

राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मतदान गरेका छन् । गृह जिल्ला पर्वतको मोदी गाउँपालिका७ राम्जाको पशुपति मावि ‘क’ केन्द्रबाट मतदान गरेका हुन् ।

उनले पशुपति केन्द्रबाट बिहान मतदान गरे । स्थानीय तहको निर्वाचनमा मतदान गर्न अध्यक्ष तिमिल्सिना दुई दिन अघि गाउँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्