मुगुमा मतदान सुरु



मुगु ।

मुगुको छायानाथ रारा नगरपालिकामा मतदान सुरु भएको छ । छायानाथ रारा नगरपालिका-३ मा रहेको आधारभूत विद्यालयमा ज्येष्ठ नागरिकले मतदानको सुरुवात गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्