काठमाडौँ ।
नवनियुक्त प्रहरी महानिरीक्षक (आईजिपी) बढुवाविरुद्ध सर्वोच्च अदालतमा दायर रिटमाथि सुनुवाइ सकिएको छ । हिजो (बुधबार) देखि सुरु भएको रिटमाथिको सुनुवाइ आज (बिहीबार) सकिएको हो ।
गत सोमबार एआईजी विश्वराज पोखरेलले सरकारले वरिष्ठतालाई मिचेर प्रहरी महानिरीक्षकमा कनिष्ठ धीरजप्रताप सिंहलाई नियुक्ति गरेको भन्दै सर्वोच्चमा रिट दायर गरेका थिए । उक्त रिटमाथि न्यायाधीश सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भएको थियो ।











प्रतिक्रिया