उद्योगपति अनिल केडियालाई मातृ शोक

0
Shares

काठमाडौं ।

उद्योगपति अनिल केडियालाई मातृ शोक परेको छ । अनिल केडियाकी आमा इन्दुमती केडियाको आज विहान ८३ वर्षको उमेरमा निधन भएको हो । श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरिरलाई कालीमाटीस्थीत निवासमा राखिने भएको छ ।

पारिवारिक स्रोतका अनुसार उहाँको आज साँझ ५ बजे पशुपतिमा अन्त्यस्टि गरिने भएको छ । स्वर्गीय इन्दुमती तथा स्वर्गीय शंकरलाल केडियाका २ छोरा र ३ छोरी रहेका छन् भने एक छोराको यस अघिनै निधन भइसकेको छ ।