सन्दीपले लिए पीएनजीको ५ विकेट



काठमाडौं ।

आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत नेपालसँग खेलिरहेको पपुवा न्युगिनी(पीएनजी)को पाँचौ विकेट पनि पतन भएको छ। पीएनजीसँग टस जितरे बलिङमा रहेको नेपालका लागि सन्दीप लामिछानेले पाँचौ विकेट लिएका हुन्।

उनले पीएनजीका सेसे बोको विकेट लिएका हुन्। ताजा अवस्थामा पीएनजी ३२।१ ओभर खेल्दै १०५ रनमा रहेको छ। लिग टू मा नेपाललगायत कुल ७ टिम सहभागि रहेका छन्।

प्रतिक्रिया दिनुहोस्