नेपाल प्रहरीले माग्यो १९७१ जवान र १४६ इन्स्पेक्टर (विज्ञापनसहित)


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल प्रहरीले विभिन्न पदमा ठूलो संख्यामा प्रहरी जवान, प्रहरी निरीक्षक, कार्यालय सहयोगी लगायतका पदमा भर्ना खोलेको छ । शुक्रबार एक सार्वजनिक सूचनामार्फत् प्रहरी सेवातर्फका विभिन्न पदमा २३१० जना कर्मचारी माग गरेको हो ।

विज्ञापन अनुसार नेपाल प्रहरी १९७१ जना प्रहरी जवानमा भर्ना मागिएको छ । यस्तै प्रहरी निरीक्षकमा १४६ जनाको भर्ना खुलेको छ । भने भान्छे, हजाम,सिलाई बुनाइ कुचिकार र धोबीमा गरी ५० जना कर्मचारी मागएिको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।