पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण, १० जनाको मृत्‍यु



न्युज अफ नेपाल, काठमाडौं ।

पछिल्लो २४ घण्टामा थप ७६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा ९४६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १२२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ ७६४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १०३३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्