लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मी सिफारिस



न्युज अफ नेपाल, काठमाडौँ ।

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिस गरिएको छ ।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संवैधानिक परिषदको बैठकले रेग्मीलाई लोक सेवा आयोगको अध्यक्षमा सिफारिस गरेको हो । आयोगको अध्यक्षमा रेग्मी र सचिव शिशिर कुमार ढुंगानाको नाम प्रस्तावित थियो ।

प्रतिक्रिया दिनुहोस्