न्युज अफ नेपाल, काठमाडौं ।
नेपालमा दैनिक कोरोना संक्रमणको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा थप ८६५९ जनामा संक्रमण पुष्टि भएको छ ।
आज २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८६०५ र ६१६ एन्टिजेन परीक्षणमा ५४ जना गरी ८६५९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।











प्रतिक्रिया