कोरोनाको बेवास्ता गर्दै मालपोत कार्यालयमा भीड



काठमाडौं ।

ललितपुर मालपोत कार्यालयमा कोरोनाको बेवास्ता गर्दै भीड लागेको छ । ललितपुरमा बढ्डो शहरीकरण र जग्गा बिक्रीवितरण हुने भएका कारण दिनहुँ हजारौंको संख्यामा सेवाग्राही कार्यालयमा सेवा लिन आउने गर्छन् । ललितपुर जिल्लाको एक मात्र मालपोत कार्यालय भएका कारण काम एकदमै सुस्त हुने र व्यवस्थापन एकदम कमजोर भएको जनगुनासो रहेको छ । तस्वीर : नेपाल समाचारपत्र

प्रतिक्रिया दिनुहोस्