आज देशभर थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि


न्युज अफ नेपाल,काठमाडौं ।

आज देशभर थप ३६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४८ हजार ५०९ पुगेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।