कोरोना संक्रमणबाट वीरगंजमा थप दुई जनाको मृत्यु


वीरगंज । कोरोना संक्रमणबाट वीरगंजमा थप दुई जनाको मृत्यु भएको छ ।

कोरोना संक्रमणबाट बारा जिल्लाको महागढीमाई नगरपालिका वडा-१० गंजभवानीपुर निवासी ६० बर्षीय पुरुष तथा पर्सा जिल्ला बीरगंज महानगरपालिका-३० लालपर्सा निवासी ५४ बर्षीय पुरुषको मृत्यु भएको हो ।

वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचाररत महागढीमाई नगरपालिका–१० का ६० वर्षीय पुरुषको गए राति १० बजेर ५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।