काठमाडौं उपत्यकामा ४१५ जना कोरोना संक्रमित थपिए


न्युज अफ नेपाल, काठमाडौँ ।

काठमाडौं उपत्यकामा आजमात्रै थप ४१५ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ३५०, ललितपुरमा ११ र भक्तपुरमा ५४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, आज देशभर थप ९२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।