सुनको मूल्य फेरी आकाशीयो



न्युज अफ नेपाल, काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य फेरि आकाशीएको छ लगातार दुई दिन सामान्य गिरावट आएको सुनको मूल्यमा मंगलबार तोलामा २२ सय बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार २२ सयले बढेर सुनको मूल्य प्रतितोला एक लाख चार सयमा कोरोबार भइरहेको छ।

त्यस्तै तेजावी सुनको मूल्य प्रति तोला ९९ हजार ९ सयमा कारोबार भइरहेको छ।

महासंघका अनुसार चाँदी प्रतितोला ६५ रुपैयाँले बढेर १ हजार ३८० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्