काठमाडौ उपत्यकामा ६२ संक्रमित थपिए



काठमाडौ । काठमाडौं उपत्यकामा बिगत २४ घन्टामा ६२ जना संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौं जिल्लामा मात्र ५६ जना रहेका छन् । ललितपुर र भक्तपुरमा ३–३ जना थपिएको स्वास्थ्य मन्त्रालयका प्रवक्त डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्