काठमाडौं उपत्यकामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि

0
Shares

न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा आज थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौंका १४ जना, ललितपुरमा १० जना र भक्तपुरमा ४ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यसअघि सोमबार काठमाडौं उपत्यकामा ५४ जनामा कोरोना संक्रमण देखिएको थियो ।