एडीबीद्वारा नेपाललाई २ सय मिलियन डलर सहुलियत ऋण प्रदान


न्युज अफ नेपाल, काठमाडौँ ।

एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २०० मिलियन डलर सहुलियत ऋण दिने भएको छ ।

नेपालको विद्युत वितरण प्रणालीलाई स्तरउन्नती गर्नको निम्ति उक्त ऋण प्रदान गरेको हो । उक्त रकम काठमाडौँ, भरतपुर र पोखरा क्षेत्रको विद्युत वितरण प्रणाली आधुनिकीकरण गर्नका निम्ति खर्च हुनेछ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।