ब्रेकिङ : पाल्पाबाट बुटवल आउँदै गरेको जीप तिनाउ नदीमा खस्यो,६ जना बेपत्ता


न्युज अफ नेपाल,काठमाडौं ।

पाल्पाबाट बुटवल आउँदै गरेको जीप तिनाउ नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । बुटवल नजिकै सिद्धबाबास्थित तिनाउ नदीमा जीप दुर्घटना भएकोे हो ।

प्रदेश-०३२१-२२ च ४५- २२ नम्बरको जीप मंगलबार अपरान्ह तिनाउमा खसेको जनाइएको छ । अहिले उद्धारका लागि सुरक्षाकर्मीको टोली घटनास्थलमा पुगिसकेको छ । दुर्घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।