रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि



न्युज अफ नेपाल, रौतहट ।

रौतहटमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

रौतहटको गौरमा सात , देवाही गोनाही नगरपालिकामा तीन र राजेदेवी नगरपालिकामा १ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितमध्ये तीनजना बालबालिका रहेको स्रोतले बताएको छ ।

यससँगै रौतहटमा संक्रमितको सँख्या ६९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्