आइतबार सार्वजनिक बिदा


न्युज अफ नेपाल, काठमाडौँ ।

गृह मन्त्रालयले आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मुस्लिम धर्मावलम्बीहरूको पर्व ईद (ईदुल फित्र) को अवसरमा सार्वजनिक बिदा दिइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।