काठमाडौँमा भूकम्पको धक्का, दोलखाको जुगु केन्द्रबिन्दु


न्युज अफ नेपाल,काठमाडौँ ।

मंगलबार राति काठमाडौँ उपत्यका आसपासमा भूकम्पको धक्का महसुस भएको छ । करिब ११ बजेर  ५३  मिनेट जाँदा भूकम्पको धक्का महसुस भएको छ । दोलखाको  गौरिशंकर गाउँपालिकाको जुगु केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । यद्यपी मध्यराती भएकाले यसबाट भएको क्षतीको थप बिवरण आउन बाँकी रहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।