प्रदेश ५ का दुई जना कोरोना संक्रमित भएको पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

रुपन्देही र बाँकेमा दुई जना कोरोना संक्रमित भेटिएका छन् ।

रुपन्देहीका २५ वर्षीय युवक र बाँकेका ६० वर्षीय वृद्धमा कोरोना संक्रमण भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । कोरोना संक्रमित उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या ५९ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।