झन्डा चोर्ने पार्टीः जनता समाजवादी



न्युज अफ नेपाल, काठमाडाैँ ।

पश्चिमी अफ्रिकी देश ‘बुर्किना फासो’को राष्ट्रिय झन्डालाई नवगठित ‘जनता समाजवादी पार्टी’ले चोरी गरी आफ्नो झन्डा बनाएको छ । यसअघि पूर्व ‘संघीय समाजवादी फोरम’ले आफ्नो झन्डाको रुपमा बुर्किना फासोको झन्डालाई चोरेर आफ्नो झन्डा बनाएको थियो ।

त्यसपछि ‘नयाँशक्ति पार्टी’सँग एकीकृत भएर बनेको पार्टीले समाजवादी पार्टीले पनि सोही झन्डा प्रयोग गर्दै आइरहेको थियो । एउटा झन्डा त नयाँ सृजना गर्न नसक्ने पार्टीले के गर्छ होला देशमा ?

यी दुई झन्डामा फरक छुट्याउनुस्ः

प्रतिक्रिया दिनुहोस्