विद्युत प्राधिकरणमा आगलागी (भिडियाे)


न्युज अफ नेपाल, काठमाडौँ ।

कुलेश्वर स्थित विद्युत प्राधिकरणमा आगलागी भएको छ ।

आज बिहान साढे छ बजेबाट लागेको आगो स्थानीय र सुरक्षाकर्मीको सहयोगमा निभाउने प्रयास भैरहेको छ । आगो निभाउन काठमाडाैँ महानगरकाे एक वटा दमकल प्रयोग गरिएको छ ।

ट्रान्समिटर पड्किएर आगो लागेको  हाे । आगलागी भयानक भएको अवस्थामा त्यसले गाँउसमेत सखाप पार्न सक्ने अनुमान गरीएको छ ।

थप विवरण आउँदै…..

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।