रोनाल्डोलाई कोरोना संक्रमण नभएको पुष्टि


न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

पोर्चुगलको माडेरिया क्षेत्रीय सरकारका अध्यक्ष मिगेल अल्बुकर्कले स्वास्थ्य परिक्षणको क्रममा रोनाल्डोमा संक्रमण नभेटिएका पुष्टि गरेका हुन् । अल्बुकर्कले भने, ’अहिले संक्रमणको कुनै सम्भावना नभएको पक्का छ ।’

रोनाल्डोका रुममेट खेलाडी रुगानीलाई कोरोनाभाइरसको पुष्टि भएसँगै क्रिस्टियानो रोनाल्डो र आरोन राम्सेलाई क्वारेन्टाइनमा राखिएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।