कोरोना संक्रमण रोकथामका लागि शिक्षा मन्त्रालयले जारी गर्‍यो विषेश सूचना


न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना भाइरसको संक्रमण रोकथाममा विश्वविद्यालय, शिक्षण संस्था, विद्यार्थी, शिक्षक, तथा अभिभावकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विशेष ध्यान दिन अनुरोध गरेको छ ।

मन्त्रालयले विद्यालयका शिक्षक तथा अभिभवकलाई आफ्ना बालबालिकालाई कोरोनाबारे छलफल र सर्तक गराउन आग्रह गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।