सुनको मूल्य एक हजारले घट्यो


न्युज अफ नेपाल, काठमाडौं ।

बिहिबार सुनको मूल्य एक हजारले घटेको छ। बुधबार प्रतितोला ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहिबार प्रतितोला ७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

तेजावी सुन ७२ हजर २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, बुधबार प्रतितोला ९२० रुपैयाँमा कारोबार भएको चाँदी बिहिबार ९ सय रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।