न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट कृटिक्स अवार्ड फर फेसन ग्यानीशोभा तुलाधरलाई प्रदान गरिएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो विधाको अवार्ड तुलाधरलाई प्रदान गरिएको छ ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्