न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट जुरी अवार्ड चलचित्र हरिलाई प्रदान गरिएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा सो चलचित्रले सर्वोत्कृष्ट जुरी अवार्ड प्राप्त गर्न सफल भएको छ ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्