न्युज अफ नेपाल, काठमाडौँ ।
यस वर्षको सर्वोत्कृष्ट हास्यकलाकारको अवार्ड केदार घिमिरेले प्राप्त गर्नुभएको छ ।
शनिबार आयोजित सिजि इन्टरटेनमेन्ट प्रालीको गोदरेज नम्बर वान कामना अवार्डमा छक्का पञ्जा ३ बाट सो विधामा घिमिरेले अवार्ड प्राप्त गर्नुभएको हो ।
स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।
तपाईंको विचार लेख्नुहोस्