दार्चुला केन्द्रविन्दु भएर भूकम्पको धक्का


न्युज अफ नेपाल, बैतडी ।

बुधबार अपरान्ह ४ बजेर ३० मिनेटमा दार्चुला केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतकाअनुसार हिकिला आसपास केन्द्रबिन्दु भएर ३.६ रेक्टर स्केलको भूकम्प गएको हो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।