एनसेलको टावरमा आगजनी


न्युज अफ नेपाल, चितवन । चितवनको एक एनसेलको टावरमा मंगलबार साँझ आगजनी गरिएको छ ।

चितवनको कालिका नगरपालिका-९ मिलन बजारमा रहेको एनसेलको टावरमा आगजनी गरिएको हो ।

आगलागीको घटना थाहा पाउने वित्तिकै जुटपानी प्रहरी चौंकीबाट प्रहरीहरु परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । टावरमा अहिले पनि आगो लागिरहेको स्थानीयले बताए ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।