प्रदर्शनी मार्गबाट विप्लव समूहका १५ कार्यकर्ता पक्राउ (फोटोफिचर)


न्युज अफ नेपाल, काठमाडौँ ।

प्रहरीले आर आर क्याम्पस अगाडिको प्रदर्शनी मार्गबाट नेत्रविक्रम चन्द (विप्लव) समूहका १५ जना कार्यकर्तालाई पक्राउ गरेको छ । आइतबार दिउँसो विरोध कार्यक्रम सुरु गर्न लागेका उनीहरुलाई साढे एक बजेको समयमा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका माथि थप अनुसन्धान अघि बढिरहेको प्रहरीले जनाएको छ ।

तस्वीर : अनील आङदेम्बे

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।