पर्सामा २१ किलो अबैध चरेस बरामद



न्युज अफ नेपाल,काठमाडौं ।

पर्साको धोबिनी गाउँपालिका ५ स्थित बैरिया खोला नजिकै ठूलो परिणाममा चरेश बरामद गरेको छ । आज बिहान करिब ०४ :१५ बजे

बोर्डर आउट पोष्ट (बिओपी)भिस्वाबाट खटिएको सशस्त्र प्रहरी निरीक्षकको टोलीले अन्दाजी २१ केजी चरेश बरामद गरेको हो ।आवश्यक कारबाहीको लागि नेपाल प्रहरीलाई बुझाउने प्रकृयामा रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्