पुरुष बक्सिङमा भुपेन्द्रले जिते स्वर्ण



न्युज अफ नेपाल, काठमााडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बक्सिङमा नेपालका भुपेन्द्र थापाले स्वर्ण पदक जितेका छन् ।

सातदोबाटोस्थित कँराते हलमा सोमबार भएको ६४ केजी तौल समूहमा भारतीय खेलाडी मनिष कौसिकलाई अंकको आधारमा पराजित गर्दै भुपेन्द्रले स्वर्ण जितेका हुन् ।

प्रतिक्रिया दिनुहोस्