न्युज अफ नेपाल, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ६० केजी तौलसमूहमा नेपालका शनिल शाही सेमिफाइनल प्रवेश गरेका छन् । शाहीले भूटानका निमा दोर्जीलाई अंकको आधारमा पराजित गर्दै अन्तिम चारमा स्थान पक्का गरेका हुन्।

प्रतिक्रिया