पुरुष बिच भलिबलमा नेपाली जोडी विजयी


न्युज अफ नेपाल, पोखरा ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलमा नेपाली जोडी विजयी भएको छ  । मानबहादुर श्रेष्ठ र दिल सुनाको जोडीले बंगलादेशको जोडीलाई २–० को सोझो सेटमा हराएको छ । मान र दिलको जोडी जोडी २१–१६,२१–१८ ले विजयी भएको छ ।

पुरुषको अर्को जोडीमा राजु विक र सञ्जु शाह तथा महिलातर्फ विनिता बुढाथोकी र नेविका चौधरी एवंम् कोपिला उप्रेती र मनीषा चौधरीको जोडी छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।