न्युज अफ नेपाल, काठमाडौँ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ४८ केजी तौल समूहमा नेपालका सुशील थापा मगर जित हँसिल गरेका छन् । उनले श्रीलंकाका सजीवा नुवान किनारा मुटुनाका पीजीलाई अंक आधारमा पराजित गरेका छन् ।

प्रतिक्रिया