न्युज अफ नेपाल, विराटनगर ।
आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेका सिद्धाबबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले अस्पतालबाट अदालतमा पुर्याएको छ ।
अदालतले अनुसन्धानका लागि दिएको चार दिनको म्याद सकिएपछि प्रहरीले पुनः म्याद थपका लागि उनलाई अस्पतालबाट जिल्ला अदालत, सुनसरीमा उपस्थित गराएको हो ।
यो पनि पढ्नुहोस्











प्रतिक्रिया