बस दुर्घटना अपडेट: मृतककाे संख्या ५ पुग्यो, २९ घाइते


काठमाडौं । झापाको काकडभिट्टाबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस त्रिशुली नदीमा खसेको छ। धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारबाट ना ७ ख ४३८७ नम्बरको बस त्रिशुलीमा खसेको हो। दुर्घटनामा ५ जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय घादिङकाअनुसार दर्घटनामा २९ जना घाइते भएका छन्। घाइतमध्ये केहीको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं ल्याइएकाे छ भने केहीको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।