काठमाडाैं । कैलालीको गोदावरी नगरपालिकामा बम फेला परेको छ । बम अत्तरिया बजारमा फेला पारिएको हो । बम फेलापरेपछि सेनाको डिस्पोजल टोली घटनास्थलतर्फ जाँदै गरेको स्थानीयहरुले बताएका छन् । बम कस्ले र किन राख्यो भन्नेबारेमा अनुसन्धान भइरहेको बुझिएको छ ।

प्रतिक्रिया