पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात


काठमाडौँ ।
पूर्वमन्त्री मोदनाथ प्रश्रितलाई हृदयघात भएको छ । वरिष्ठ साहित्यकारसमेत रहेका काठमाडौँबाट बुटवल जाँदै गर्दा धादिङ, गल्छी पुग्दा हृदयघात भएको पारिवारिक स्रोतले जनाएकाे छ ।

पाश्रितलाई हृदयघात पश्चात ललितपुरस्थित नेपाल मेडिसिटि अस्पताल भर्ना गरिएको छ ।

डाक्टरका अनुसार प्रश्रितको अवस्था खतरामुत्त रहेको छ । अहिले उनको सिसियुमा राखेर उपचार भइरहेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।