निर्मलाको न्यायका लागि बालुवाटारमा प्रदर्शनः फोटो फिचर



काठमाडौँ ।
कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कारपछि हत्या भएकाे लामाे समय वित्ता सकेत हत्यारा पत्ता लाग्न सकेकाे छैन । निर्मलाका न्यायका लागि दिनहुँ विभिन्न ठाँउमा प्रदर्शन हुने गरेको छ । शनिबार पनि काठमाडौँ बालुवाटारमा भएको प्रदर्शन फाेटाेमा हेर्नुहाेस ।

तस्वीरः अनिल आङ्देम्बे

 

 

 

प्रतिक्रिया दिनुहोस्