बबरमहलमा आगलागी, नियन्त्रणको प्रयास हुँदै


काठमाडौं । काठमाडौंको बबरमहलमा रहेको  पहिलो जिल्ला अदालतको भवनमा आगलागी भएको छ ।

भवनमा एक्कासी आगोपछि  नेपाल प्रहरी र स्थानीयहरुद्धारा नियन्त्रणको काम भैरहेको प्रहरीले जनाएको छ । आगलागीबाट धेरै भवन जलेको छ । आगो कसरी लाग्यो भन्ने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।