अष्ट्रेलिया: संसद त्याग



सिडनी,(एजेन्सी)
अष्ट्रेलियाका पुर्व प्रधानमन्त्री माल्कोम टर्नवुलले आफुले शुक्रवार संसद त्याग्ने घोषणा मंगलवार गरेको स्थानिय संचार माध्यमले जनाएको छ । केहि दिन अघि मात्र उनलाई आफ्नै पार्टी विपक्षी सदस्यहरुले प्रधानमन्त्री पद त्याग्न बाध्य पारेका थिए ।

उनको स्थानमा गत साता स्कट मोर्रिसन नया प्रधानमन्त्री बनेका थिए । उनले हालै विकास भएका राजनीतिक घटनाक्रमले अष्ट्रेलियाली हरुलाई स्तब्ध पाने पनि बताएका छन् । उनको प्रत्यागमनसंगै मद्यावधि चुनाव हुनेभएको छ भने मोर्रिसनको संसदिय बहुमत खतरामा पर्ने छ ।

प्रतिक्रिया दिनुहोस्