नुवाकोटमा आपतकालीन केन्द्र २४ सै घण्टा संचालन हुने


नुवाकोट ।
नुवाकोट जिल्लामा आपतकालीन कार्य संचालन केन्द्र २४ सै घण्टा संचालनमा हुने भएको छ ।
जिल्ला प्रशासन कार्यलय नुवाकोटका प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्माका अनुसार जिल्लामा घटेका विपत् सम्बन्धि कुनैपनि घटनाको सम्बन्धिमा कुनै सूचना वा जानकारी भए तुरुन्त ०१०६१९३३ मा सम्पर्क गर्न सकिने छ । केन्द्रकोजुनसुकै समयमा उद्वार र राहात कार्यका लागि सबै स्थानीय तह र सबै सम्बन्धित निकायलाई तयारी अवस्थामा रहन जिल्ला प्रशासन कार्यलय नुवाकोटले आग्रह गरेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।