नुहाउने क्रममा डुबेर मृत्यु


नुवाकोट (नेस)
नुवाकोटको तादी गाउँपालिका वडा नं ४ को तादी खोलामा नुहाउने क्रममा एक युवककको डुबेर मृत्यु भएको छ ।

मुत्यु हुनेमा तादी गाउँपालिका वडा नं ४ का २४ वर्षिय डिल्ली बि.क रहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रहरी प्रमुख वसन्त कुँवरलेब बताउनुभयो । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।