स्कुटीबाट खसेर मृत्यु


काठमाडौं, (नेस)
काठमाडौं महानगरपालिका–१६ धारागल्ली स्थित सडकमा बा.५३ प ३७८२ नम्बरको स्कुटी पछाडि बस्ने नुवाकोटकी ३८ वर्षीया पवित्रादेवी भट्टराईको शनिबार लडेर मृत्यु भएको छ ।

घाइते भट्टराईको उपचारका लागि नयाँबजार स्थित पिपुल्स अस्पताल लगिएकोमा मृत्यु भएको छ । दुर्घटनामा शंकास्पद बा.२ ख ७०६ नम्वरको माइक्रो र बा३४प ३६६७ नम्वरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।