राष्ट्रिय सभागृहमा झडप‚ सुरक्षा व्यवस्था कडा


काठमाडौँ । राष्ट्रिय सभागृहमा झडप भएको छ । राष्ट्रिय सभागृहमा रहेका हाम्रा फोटो पत्रकार उजोल डङ्गोलका अनुसार सभागृहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले पत्रकारलाई पनि सभाहलमा प्रवेश गर्न दिइएको छैन । के कारणले झडप भएको हो अझै खुलेको छैन । थप विवरण आउँदै छ । सभागृहमा एमाले माओबादी एकताको पत्रकार सम्मेलन राखिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।